Views : 110
पालो कहिले आउने हो  ?  परराष्ट्र मन्त्रालय अगाडि पासपोर्ट लिन टन्टलापुर घाममा लाइनबद्ध भै बसेको भिड । एमआरपी विवादका कारण नयाँ पासपोर्ट झिकाउने अन्यौलता देखिएको छ । सरकारले पुरानै पासपोर्टबाट काम चलाएको छ । फोटो : भुपराज भुषाल

Views : 104
यो रुख लड्यो भने ! परराष्ट्र मन्त्रालय अगाडि रहेको जिर्ण रुख हेर्दै एक युवक । यी रूखको जरासमेत सुकेर कुनै पनि बेला ढल्न सक्ने स्थिति देखिन्छ ।  फोटो भुपराज भुषाल
यो रुख लड्यो भने ! परराष्ट्र मन्त्रालय अगाडि रहेको जिर्ण रुख हेर्दै एक युवक । यी रूखको जरासमेत सुकेर कुनै पनि बेला ढल्न सक्ने स्थिति देखिन्छ । फोटो भुपराज भुषाल
Views : 104
बुढो हातको सीप : पूर्विचितवन स्थित शक्तिखोरका नब्बे वर्षिय वृद्ध चेपाङ चर्को गर्मीमा पिढीमा बसेर नाम्लो बुन्दै । खेरगएका प्लाष्टीकका बोराको धागो बटुलेर आफ्नो सीप नमरुन्जेल प्रयोग गरिरहने उनी बताउँछन् । नाम्लो बुन्ने पेशा अहिले लोपहुँदै गएको छ ।
फोटो : नारायण ढुंगाना रत्ननगर चितवन
बुढो हातको सीप : पूर्विचितवन स्थित शक्तिखोरका नब्बे वर्षिय वृद्ध चेपाङ चर्को गर्मीमा पिढीमा बसेर नाम्लो बुन्दै । खेरगएका प्लाष्टीकका बोराको धागो बटुलेर आफ्नो सीप नमरुन्जेल प्रयोग गरिरहने उनी बताउँछन् । नाम्लो बुन्ने पेशा अहिले लोपहुँदै गएको छ । फोटो : नारायण ढुंगाना रत्ननगर चितवन
Views : 137
गणतन्त्र जिन्दावाद : मास्कोस्थित नेपाली राजदूतावासमा नेपाल गणतन्त्र दिवसको उपलक्ष्यमा ४ जून २०१० शुक्रवारका दिन भव्य समारोहको आयोजना गरिएको थियो ।
गणतन्त्र जिन्दावाद : मास्कोस्थित नेपाली राजदूतावासमा नेपाल गणतन्त्र दिवसको उपलक्ष्यमा ४ जून २०१० शुक्रवारका दिन भव्य समारोहको आयोजना गरिएको थियो ।
Views : 100
कुरा सुनौ हैं : नेपाली जनप्रगतिशिल मंच बेल्जियमको नवौं अधिवेशनबाट निर्वाचित पूर्ण कार्यसमितिको दोस्रो बैठकमा उपस्थित पदाधिकारीहरु
कुरा सुनौ हैं : नेपाली जनप्रगतिशिल मंच बेल्जियमको नवौं अधिवेशनबाट निर्वाचित पूर्ण कार्यसमितिको दोस्रो बैठकमा उपस्थित पदाधिकारीहरु
Views : 107
विश्व वातावरण दिवसको अवसर पारेर सदरमुकाम कुश्माबजारमा निकालिएको जलवायु परिवर्तनबारे सचेतना र् याली । 
रासस तस्विरःलक्ष्मीप्रसाद सापकोटा
विश्व वातावरण दिवसको अवसर पारेर सदरमुकाम कुश्माबजारमा निकालिएको जलवायु परिवर्तनबारे सचेतना र् याली । रासस तस्विरःलक्ष्मीप्रसाद सापकोटा
Views : 132
ताइवानमा बृद्धको सम्झना : कपिलबस्तु दिवस विश्व कार्यसमिति र गैरआवासीय नेपाली संघ ताइवान” को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् । बुद्धको जन्मस्थानको बारेमा विश्वव्यापीरुपमा भारतबाट फैलाइएको भ्रम निवारणको लागि विदेशमा बस्ने बुद्धिजीविहरुले विभिन्न देशमा कपिलबस्तु दिवस विश्व कार्यसमितिको गठन गरि अभियान संचालन गरेका छन् । फोटो हरिकुमार श्रेष्ठ

Views : 106
राजधानीको पुतलीसडकस्थित युटिएलको कार्यालयमा भएको आगलागि फोटो : फर्सुराम
राजधानीको पुतलीसडकस्थित युटिएलको कार्यालयमा भएको आगलागि फोटो : फर्सुराम
Views : 102
अमेरिकाको डौफिन टापुमा चुहिएको तेल सफा गर्दै कामदारहरु । साथमा घुमफिरमा युवतीहरु ।
अमेरिकाको डौफिन टापुमा चुहिएको तेल सफा गर्दै कामदारहरु । साथमा घुमफिरमा युवतीहरु ।
Views : 129
आफ्नै घर मालीकबाट चोरीको आरोपमा निर्घात कुटाइ पाएका गौरीगञ्ज झापाका १५ वर्षिय घनश्याम महतो उपचारका क्रममा महाराजगञ्जस्थित कान्ति वाल अस्पतालको वर्न वार्डमा  । नेपाल प्रहरीका बाहालवाला प्रहरी निरीक्षक चेतबहादुर पाठकको घरमा काम गर्ने  महतोलार्इ उनकी श्रीमती, छोरा र छारी मीलेर हिजो कुटेका थिए, रासस ।

Views : 131
बेलायतमा उभौंली साकेला मनाउदै किरात राईहरु
बेलायतमा उभौंली साकेला मनाउदै किरात राईहरु
Views : 122
नेपाली लामाद्वारा सञ्चालीत कोरियाको एक मात्र नेपाली गुम्बा नागर्जुन गुम्बामा २५५४ औं बुद्ध जयन्तीको अवसरमा पूजा पाठ गर्दै लामा गुरु । फोटो: अक्कल लामा
नेपाली लामाद्वारा सञ्चालीत कोरियाको एक मात्र नेपाली गुम्बा नागर्जुन गुम्बामा २५५४ औं बुद्ध जयन्तीको अवसरमा पूजा पाठ गर्दै लामा गुरु । फोटो: अक्कल लामा
Views : 123
नेपाली लामाद्वारा सञ्चालीत कोरियाको एक मात्र नेपाली गुम्बा नागर्जुन गुम्बामा २५५४ औं बुद्ध जयन्ती भव्यताका साथ मनाईयो । फोटो: अक्कल लामा
नेपाली लामाद्वारा सञ्चालीत कोरियाको एक मात्र नेपाली गुम्बा नागर्जुन गुम्बामा २५५४ औं बुद्ध जयन्ती भव्यताका साथ मनाईयो । फोटो: अक्कल लामा
Views : 105
अझै चढ्छु ! २० पटक सगरमाथा चढेका आप्पा शेर्पा सम्मानित ।
अझै चढ्छु ! २० पटक सगरमाथा चढेका आप्पा शेर्पा सम्मानित ।
Views : 131
तीन भाई छोरा हामी एउटै आमाको,
बाबा आमा सिङगो देश नेपाल नामको photo by Anita Bhattarai
तीन भाई छोरा हामी एउटै आमाको, बाबा आमा सिङगो देश नेपाल नामको photo by Anita Bhattarai
Views : 151
कुकुर छन साथी मेरा नशा मेरो जीबन,लेख्न पढ्न पाईन मैले यसै बित्यो जीबन । 
फोटो : चन्दा
कुकुर छन साथी मेरा नशा मेरो जीबन,लेख्न पढ्न पाईन मैले यसै बित्यो जीबन । फोटो : चन्दा
Views : 163
खातमाथी खात छौ खाते नभन, यस्तै छ हाम्रो बाध्यता किन नभन । फोटो:चन्दा थापा
खातमाथी खात छौ खाते नभन, यस्तै छ हाम्रो बाध्यता किन नभन । फोटो:चन्दा थापा
Views : 142
यी नेपाली आमैको जीवन यसरी नै बित्ने भो त ? फोटो :चन्दा थापा
यी नेपाली आमैको जीवन यसरी नै बित्ने भो त ? फोटो :चन्दा थापा
Views : 153
के ख्वाएको होला ?
के ख्वाएको होला ?
Views : 173
चर्को घाममा घैटाको पानी ! दाङमा स्थानीयवासीहरुले बटुवाहरुलाई चिसो पानी ख्वाउदै ।
चर्को घाममा घैटाको पानी ! दाङमा स्थानीयवासीहरुले बटुवाहरुलाई चिसो पानी ख्वाउदै ।
Views : 165
चितवनको सौराहमा रहेको ऊँट...
चितवनको सौराहमा रहेको ऊँट...
Views : 167
नारायणी नदीबाट भारतले बाँध बाँधेर लगिएको दृश्य
नारायणी नदीबाट भारतले बाँध बाँधेर लगिएको दृश्य
Views : 148
नवलपरासीको सुस्तामा लटरम्म फलेको गहुँ
नवलपरासीको सुस्तामा लटरम्म फलेको गहुँ
Views : 134
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: