रोचक/विविध
लौ हेर्नुस् भुटेको मकैको कमाल !

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-05-29 04:51:47
भुटेको मकै, मोही र साँधेको गुन्द्रुक सम्झिँदा धेरैको मुख रसाउँछ । गाउँ छाडेर सहर पसे पनि त्यो स्वाद भुल्न नसक्नेहरूले सहरमा पनि मकै किनेर खाने गर्छन् । हिजो-आज सहर-बजारमा मकैको घोगा पनि बढ्दै गएको पाइन्छ । त्यति मात्र होइन, सिनेमा हलमा समेत भुटेको मकै निकै लोकप्रिय बन्दै गएको छ । महँगो पनि हुँदै छ, भुटेको मकै । स्वाद र पेट भर्नका लागि मात्र होइन, मकैमा शरीरलाई आवश्यक पर्ने सबै खालको पौष्टिक पाइने अध्ययनले देखाएको छ । भुटेको मकै खाँदा हृदयाघात र क्यान्सर पनि कम हुने देखिएको छ । ३० ग्राम भुटेको मकैमा चामल र गहुँमा भन्दा पनि बढी फाइबरको मात्रा हुन्छ । अडिलो पनि हुन्छ । रगतमा चिनी र कोलस्ट्रोलको मात्रा कम गर्न पनि यसले मद्दत गर्छ । भुटेको मकैमा पाइने 'भिटामिन बी'को मात्राले शक्ति पनि बढाउँछ ।
Comments - Post Now
"Yes, Thank you for your information. "
Deepak Subedi -2010-06-12 04:03:08
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: