मोफसल
आज विश्व बाघ दिवस

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 00:25:47

साउन १३, काठमाडौं । आज विश्व बाघ संरक्षण दिवश नेपालमा पनि विभीन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । विश्वमा बाघको सँख्या घटिरहेको अवस्थामा नेपाल सरकारले पहिलो पटक आज विविध कार्यक्रमका साथ बाघ दिवस मनाउन लागेको हो । बाघ संरक्षण दिवशको अवसर पारेर आज सरकारले वाघको पछिल्ल विवरण पनि सार्वजनीक गर्ने भएको छ । 

गत वर्षसम्म नेपालमा जम्मा १२१ वटा वाघ रहेकोमा हाल नेपालमा वाघको सँख्या वढेको दावी अधिकारीहरुले गरेका छन् । सरकारले वाघ संरक्षणका लागि छिमेकी मुलुकसँगको सहकार्यलाई पनि तीव्रता दिने कार्ययोजना तय गरेको राष्टिय निकुाज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

कुल बाघको सँख्यामध्ये दक्षिण एसियाली मुलुकमा मात्र ७० प्रतीशत वाघ रहेको र एक शताव्दीमा एकलाख वाघको सँख्या घटेर करिव ३२०० मात्र रहेको तथ्यांक रहेको छ । नेपालले सन् २०२२ सम्ममा वाघको सँख्या दोव्वर वनाउने लक्ष्य रोखेको छ । वाघ दिवसको अवसरमा विभी
Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: