NEWS FLASH
सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि लागेको अभियोग सदर गरेको छ। उनीमाथि हत्या गरेको तथा जाली पासपोर्ट बनाएको अभियोग लागेको थियो। उनको यो अभियोग पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। जसविरुद्ध शोभराज सर्वोच्च अदालत गएका थिए।
जलबायु परिवर्तनको प्रभाब : ताप्लेजुङमा रहेका विश्वकै तेस्रो अग्लो हिमाल काचनजंघा हिमालको आधार सिविर नजिकै हिउँ पग्लिएर बनेको ताल जलबायु परिवर्तको कारण अहिले यरी हिउँ पग्लने क्रम जारी रहेको छ । तस्बिर रविन भट्टराई,ताप्लेजुङ
जलबायु परिवर्तनको प्रभाब : ताप्लेजुङमा रहेका विश्वकै तेस्रो अग्लो हिमाल काचनजंघा हिमालको आधार सिविर नजिकै हिउँ पग्लिएर बनेको ताल जलबायु परिवर्तको कारण अहिले यरी हिउँ पग्लने क्रम जारी रहेको छ । तस्बिर रविन भट्टराई,ताप्लेजुङ
पुरुषलाई हराएँ : नेपाली कांग्रेस विराटनगर नगर समितिको निर्वाचनमा सचिवमा विजयी भएपछि सुनिता घिमिरे निर्वाचनको परिणाममा हस्ताक्षर गर्दै साथमा सभापतिमा पदमा विजयी भीम पराजुली । पराजुलीले १ हजार १ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सुबोध निरौलाले ५ सय ६९ मत र सचिवमा घिमिरले ५ सय ६३ र उनका प्रतिद्वन्द्वी जीवेन्द्र धमलाले ५ सय २६ मत ल्याएका थिए । तस्वीर : साजीव खनाल
पुरुषलाई हराएँ : नेपाली कांग्रेस विराटनगर नगर समितिको निर्वाचनमा सचिवमा विजयी भएपछि सुनिता घिमिरे निर्वाचनको परिणाममा हस्ताक्षर गर्दै साथमा सभापतिमा पदमा विजयी भीम पराजुली । पराजुलीले १ हजार १ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सुबोध निरौलाले ५ सय ६९ मत र सचिवमा घिमिरले ५ सय ६३ र उनका प्रतिद्वन्द्वी जीवेन्द्र धमलाले ५ सय २६ मत ल्याएका थिए । तस्वीर : साजीव खनाल
अकासिँदो मूल्य : वर्षायाम उत्पादनमा कमी अस्थिर राजनीति र ढुवानीको कारण देखाउँदै यतिखेर दैनिक उपभोग्य बस्तुको मूल्यमा भारी बृद्धि भएको छ । एकमहिनायता तरकारीको मूल्यमा २ सय प्रतिशतसम्म मूल्यबॄद्धि भएको छ । तस्विर : विजय नेपाल
अकासिँदो मूल्य : वर्षायाम उत्पादनमा कमी अस्थिर राजनीति र ढुवानीको कारण देखाउँदै यतिखेर दैनिक उपभोग्य बस्तुको मूल्यमा भारी बृद्धि भएको छ । एकमहिनायता तरकारीको मूल्यमा २ सय प्रतिशतसम्म मूल्यबॄद्धि भएको छ । तस्विर : विजय नेपाल
विराटनगरको हाटखोला र  कटहरी गा।वि।स -२ जमटोकी जोड्ने पुल भत्कीएक अवस्थामा ।
विराटनगरको हाटखोला र कटहरी गा।वि।स -२ जमटोकी जोड्ने पुल भत्कीएक अवस्थामा ।
POLL
मुख्य समाचार
साउन १४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव फिर्ता लिने कामचलाउन प्रधानमन्त्री माधव कुमार नेपालको निर्णय विरुद्ध सर्वोच्चमा परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । साउन १४, बिराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमति कायम भए कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने दाबी गरेकी छन्। उनले सहमतिको सरकारका लागि दलहरु अग्रसर भए कांग्रेसले एकमतले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार रहेको बताइन्। साउन १४, काठमाडौं । २ महिनाको कार्यावधि सहित श्रावण १५ गतेदेखि काम थाल्ने गरी गठन गर्ने निर्णय गरिएको राज्य पूनसंरचना आयोग अलपत्र भएको छ । काम सुरु गर्नका लागि तोकिएको म्याद १ दिन बाँकी रहँदा १४ साउन, काठमाडौं । सिरियल किलर र बिकिनी किलरका रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज विरुद्ध परेको मुद्धामा आज फैसला हुने भएको छ ।
थप मुख्य समाचारहरु Show/Hide
समाचार
साउन १४ । पाकिस्तानमा भारी वर्षा पछि आएको बाढीमा परी कम्तीमा १ सय जनाको मृत्यु भएको छ । उत्तर पश्चिम क्षेत्रमा नदीमा आएको बाढी गाउँमा पसेपछि यो क्षति भएको हो ।
साउन १४, स्याङजा । पहिरोले सडक पुरेपछि पोखरा-स्याङ्जा सडकखण्ड अवरुद्व वनेको छ । सिद्वार्थ राजमार्गको कास्की पुम्दीभुम्दीमा पर्ने भ्यु प्वाईन्ट सडकखण्डमा माथिवाट पहिरो खसेपछि आज विहान २ वजे देखि राजमार्ग अवरुद्व वनेको हो ।
साउन १४ । अफ्रिकी राष्ट्र कंगोमा जहाज दुरघटना हुदा १४० जनाको मृत्यू भएको छ । कंगोको बन्दुन्धु राज्य स्थित कासाई नदिमा यात्रु र सामान बोकेको जहाज दुरघटनाग्रस्त भएको विविसीले जनाएको छ ।
सेरोफेरो
१४ साउन । आर्थीक वर्ष २०६७-२०६८ मा रुकुम जिल्लाको लागी १४ हजार क्वुन्इन्टल चामलको माग गरीएको छ ।
साउन १४, काठमाडौं । नेपाली काँग्रेसले आज संविधान सभामा प्रतिनिधित्व गरेका केही साना दलहरुसँग छलफल गरेको छ । आफ्नो नेतृत्वमा सरकार बनाउनका लागी आउदो १७ गते हुने प्रधानमन्त्रीको चुनावमा आफ्नो पक्षमा उभिन काँग्रेस नेताहरुले साना दलका नेताहरुसंग आग्रह गरेका हुन ।
बैतडी, साउन १४ । परिवार नियोजन सुन्न नचाहने बैतडीका धामीझाँक्री घर-घरमा कन्डम बाँडन थालेका छन्। झारफुकमा जाँदा उनीहरूले कन्डमसहित प्राथमिक उपचारका लागि औषधी बोक्ने गरेका छन्। पुरुषले मात्र होइन, महिला धामीले पनि संकोच नमानी कन्डम बाँड्ने गरेका स्थानीय बताउँछन्।
विचार
चौंथो यूरोप क्षेत्रीय बैठक र मुद्दाहरु - बुद्ध बराइली लण्डन
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो यूरोप क्षेत्रीय बैठक यहि जुलाई ३१ देखि पेरिसमा हुन गइरहेको छ ।
बुटवलमा बृहद् अन्तरक्रिया,समाजवादी संविधानमा जोड -
परिवर्तनलाई आत्मसाथ नगर्ने र अग्रगमनलाई नरुचाउने यथास्थितिवादीहरुका सबै अवरोध हटाउँदै संविधान निर्माणमै सबैको जोड हुनुपर्ने सुझाव बुटवलका बुद्धिजीविहरुले दिएका छन् ।
मेरो सम्झनामा पुष्पलाल - लोककृष्ण भट्टराई
क.पुष्पलालको जन्म वि.सं १९८१ आषाढ १५ गते रामेछापको भगेरी गाँउमा भएको थियो । उनका पिता सुब्बा भक्तलाल श्रेष्ठ २ नं ईलाकाका प्रमुख प्रशासक थिए राणाकालमा ।
तरुण दस्ताको गठन घातक कदम -
शंकर खडका, यतिखेर नेपाली काङग्रेसले पनि तरुण दस्ता गठन गर्न लागॆको कुराले नेपाली राजनीतिलाई फेरी एक पटक तताएको छ । प्रत्येक राजनीतिक दलले आफ्ना भातृ संगठनको नाममा अर्ध सैनिक दस्ताका रुपमा युवाहरुहरुलाई लगाउने गरेको पाईदा यसले नेपाली युवाहरुलाई बन्दुक तिर आकर्षित गरी कालान्तरमा ठूलो दुर्घटना निम्त्याउने कुरामा दुई मत रहदैन ।
English
An unexploded suicide vest has been found in Kampala after Sunday's deadly attack on people watching the World Cup final on TV, Ugandan officials say. They also say that an unspecified number of people have been arrested. At least 74 people were killed in the twin explosions at a rugby club and a restaurant.
FEATURE
लक्ष्मी प्रतिष्ठानको सहयोगी हातहरू
दुई दुई जवान छोराहरुको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै आउदैन होला !
"आकाशको फल आंखातरि मर" भने झैं भएको छ, हुलाकी सडक निर्माण कार्य
ठोरी हुलाकी सडक निर्माण कार्यलाई सरकारले चालू आर्थिक वर्षमा प्रारम्भ गर्ने लक्ष्य लिएको भएपनि अहिले सम्म सो कार्य सुरु हुन नसके पछि पर्साका सुदुरपश्चिम क्षेत्रका बासिन्दामा निरासा छाएको छ ।
विश्लेषण
अनुराधा पौडेल, फ्रान्स । अस्ति भर्खर अमेरिकामा भएको एनआरएनको क्षेत्रीय सम्मेलन र अब जुलाई ३० मा फ्रान्समा हुने युरोपेली मिटिङ अहिलेका लागि महत्बपूर्ण हो । दोहोरो नागरिकता हेटौंडा-काठमाडौं सुरुङमार्ग या ठाउँ-ठाउँमा लगिएका साना-ठूला गैरआवासीय नेपालीका प्रोजेक्ट र ठुल्ठूला लगानीका कारण अचेल गैरआवासीय नेपाली संघको चर्चा ऊ आफैले भन्दा मिडियाले निकै गरिरहेका छन् ।
Federalism is as distribution of powers and responsibilities in federal countries .It presents an objective, balanced, description, analysis of the distribution of powers and responsibilities in the federal Constitution and practice in 27 countries including with Nepal.
रोचक/विविध
श्रीमती पनि कस्ता कस्ता आफ्नै श्रीमानको अगाडि सधैजसो परपुरुषसँग ‍‍‍----! अनि यस्तो देखेपछि श्रीमानलाई कस्तो होला ? एक दिन होइन दुई दिन होइन सधैजसो ।
नौ बर्षीया बालिकाले बच्चा जन्माइन तपाई अचम्ममा पर्नुभयो होला हगि ? हो मलेशियाको एक समाचारपत्रमा प्रकाशित एक खबरले संसारभरका मानिसहरूलार्इ अच्चममा पारेको छ । मलेसियामा एक स्कूल जाने नौ बर्षिय बालिकाले बच्चा जन्माएकी छिन् ।
खेल
साउन १४ । अर्जेन्टिनी फुटबल प्रशिक्षकबाट हटाइएका म्याराडोनाको स्थान कसले लिने भनेर निश्चित भएको छैन, तर अगस्ट ११ मा डब्लिनमा गणतन्त्र आयरल्यान्डविरुद्ध हुने मैत्री खेलमा अर्जेन्टिनाको जिम्मेवारी सर्जियो बाटिस्टाले लिनेछन्। आगामी अर्जेन्टिनी प्रशिक्षकको सूचीमा बाटिस्टाको पनि नाम छ।
साउन १० । भारत र श्रीलंकाबीचको दोश्रो टेष्ट म्याच आज देखि कोलम्वोको िसंहलीज स्पोट्स क्लवमा सुरु हुदैछ । तीन टेष्ट कि्रकेट श्रृङ्खलामा श्रीलंका १-० ले अगाडी रहेको छ ।
Friday, 30th Jul 2010
विदेशमा नेपाली गतिविधि
अन्तर्राष्ट्रिय साहित्य नेपाली समाज (अनेसास) डल्लास च्याप्टरले १९ औं भानु जयन्ति कार्यक्रमको आयोजना गर्दैछ । अमेरिकाको केन्टकी राज्यस्थित लेक्जिन्टन शहरमा आगामी ३ देखी ५ सेप्टेम्बर २०१० मा हुन गैरहेको नासा-आनमा कन्भेसनमा भाग लिने अवसर नगुमाउन भन्दै आनमा नासा कन्भेन्सन-२०१० सहअध्क्षय संजीब सापकोटाले सबै नेपालीमा आग्रह गर्नु भएको छ । सडक दुर्घटनामा १ सय १ नेपालीले ज्यान गुमाए दोहा- यसबर्षको शुरुको ६ महिनामा कतारका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन् । दिल्ली २५ जुलाई । भारतस्थित नेपालीहरु बीच गठित 'संघीयता विरुद्ध संयुक्त मन्च' को आयोजना सम्पन्नमा 'नेपालमा संघीयता' विषयक विचार गोष्ठी सम्पन्न भएको छ । बार्सिलोना, २५ जुलाइ । नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको आयोजनामा युरोप स्तरीय बिस्तारित बैठक तथा कार्यकर्ता भेला स्पेनको बार्सिलोनामा भब्यतापुर्बक सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
किन उम्रिन्छ आशाहरु < - रुक्मणी अमात्य
किन उम्रिन्छ आशाहरु < सधै निराशले अत्याउदा पनि किन बग्छ आँशु आँखाबाट हासेर रोक्न खोज्दा पनि ॥
मेरी सानी छोरी - चिरन्जिवि सुबेदी
"गोर्खाली शिर " - गिर "रोदन" एम.सी
गजल - भीम के सी कमल
पुस्तक परिचय
अर्थ
काठमाडौं, साउन १४ । सरकारले पहिलो चरणमा प्रस्तावित पूर्व-पश्चिम रेलमार्गको बर्दिबास-सिमरा खण्ड निर्माण गरी विद्युतीय रेल सञ्चालन गर्ने भएको छ । पूर्व-पश्चिम तथा काठमाडौं- पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हालै पूरा गरी
कला
अभिनेत्री मनीषा कोइरालाको बिहे भोजमा राजनीति तथा कला जगतका स्वदेशी र विदेशी परिचित अनुहारहरूको भीड लाग्यो। आइतबार सोल्टी होटलमा साढे ६ बजे भोज सुरू भए पनि पूर्वराजा ज्ञानेन्द्र शाह ४ बजे नै पुगिसकेका थिए । मनीषाकै पार्टी भ्याउन भ्रमण छोट्याएका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलले करिव पाउने दुई घन्टा सोल्टीमा बिताएका थिए।
INTERVIEW
एनआरएनएको क्षेत्रिय भेला भब्य रुपमा सम्पन्न हुने छ,अशोक न्यौपाने, भेला संयोजक फ्रान्स
क्षेत्रिय भेलाको तयारी कस्तो हुँदैछ ? चौथौं यूरोपीय भेला अन्तराष्ट्रिय स्तरको भएकाले यसलाई मर्यादित र उपलब्धिमूलक बनाउनका निमित्त आन्तरीक र बाह्य किसिमका तयारीहरु भैरहेका छन्।
"We are going to add new destinations"
NEERU DUGGAL Country Head, Nepal GMG Airlines
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: