आउ दिदीबहिनी नाचौ गाउँ: पोर्चुगलको लिस्बनको इस्त्रेला पार्क,लापामा स्थानिय नेपाली महिला दिदिबहिनीहरुले स्वस्फुर्त रुपमा दर खाने कार्यक्रमको आयोजना गरेका थिए । तस्विर भिम केसी 'कमल'
आउ दिदीबहिनी नाचौ गाउँ: पोर्चुगलको लिस्बनको इस्त्रेला पार्क,लापामा स्थानिय नेपाली महिला दिदिबहिनीहरुले स्वस्फुर्त रुपमा दर खाने कार्यक्रमको आयोजना गरेका थिए । तस्विर भिम केसी 'कमल'
अमेरिका पनि रातै : अन्तराष्ट्रिय कलाकार मँच लयायत विभिन्न संस्थाको आयोजनामा नाच्दै नेपाली दिदिबहिनीहरू ।
अमेरिका पनि रातै : अन्तराष्ट्रिय कलाकार मँच लयायत विभिन्न संस्थाको आयोजनामा नाच्दै नेपाली दिदिबहिनीहरू ।
फरक छैन विदेशमा तीज : नेपाली जनप्रगतिशील मोर्चा जापानले सेप्टेम्बर ५ का दिन टोकियोको वोट्सुका भन्ने ठाउँमा विशाल तीज कार्यक्रम सम्पन्न गरेको छ ।  फोटो : हिमाल भट्टराई
फरक छैन विदेशमा तीज : नेपाली जनप्रगतिशील मोर्चा जापानले सेप्टेम्बर ५ का दिन टोकियोको वोट्सुका भन्ने ठाउँमा विशाल तीज कार्यक्रम सम्पन्न गरेको छ । फोटो : हिमाल भट्टराई
 फ्रान्समा तीज मनाउदै नेपाली महिला । फोटो :बिमल बसेल
फ्रान्समा तीज मनाउदै नेपाली महिला । फोटो :बिमल बसेल
POLL
मुख्य समाचार
काठमाडौं, २५ भदौ । लामो समयको स्थगनपछि आज बस्ने भनिएको एकीकृत नेकपा माओबादीको केन्द्रीय समितिको बैठक फेरि स्थगीत भएको छ । प्रधानमन्त्रीको निर्वाचनका कारण केहि दिन स्थगीत गरिएको माओबादी केन्द्रीय समिति बैठक गृहकार्य नपुगेको भन्दै हिजो पनि स्थगीत गरिएको थियो । भदौ २५, काठमाडौं । आज इदलु फित्र एक महिनासम्म उपवास बसेका मुस्लिम धर्मावलम्बीहरुले आज विशेष हर्षोल्लाहसका साथ यो पर्व मनाउँदैछन् । आज इस्लाम धर्मावलम्बीहरुले प्रार्थना पछि आफन्तहरुसँग भेटघाट गरी खुसीयालीका साथ इद पर्व मनाइरहेका छन् । विशेषगरी यो पर्वमा गरीब दीनदुखीलाई दान गर्ने अल्लाह र मुहम्म्दका पवित्र वचनहरुको स्मरण गर्ने गरिन्छ । काठमाडौ, २५ भदौ । राजधानीमा पाँच दिनदेखि देखिएको पेट्रोलियम पदार्थको अभाव शुक्रबार देखि हट्ने नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थ ल्याउने नाका रक्सौलमा रहेको पेट्रोल राख्ने ट्याङक सफा गर्नुपर्ने भएकाले पाँच दिन अघिदेखि नै नेपाली बजारमा तेलको आपूर्तिमा कमी आएको निगमका प्रवक्ता मुकुन्दप्रसाद शर्माले बताउनुभयो । भदौ २५, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रियाका चार वर्षपुर्णरुपमा गतिहीन बनेको बताएका छन् । नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) लाई पुरानै कार्यादेशसहित म्याद थप्न बिहीबार सुरक्षा परिषद्मा बुझाएको सिफारिसपत्रमा उनले राजनीतिक दलहरू गहन आन्तरिक मतभेद तथा सत्ता बाँडफाँटमा अल्झेकाले शान्ति प्रक्रिया गतिशून्य भएको बताएका हुन् ।
थप मुख्य समाचारहरु Show/Hide
समाचार
२५ भाद्र, काठमाडौं । आज दर खाने दिन । हरितालिका तिजको अघिल्लो दिन खाइने मिठा मिठा परिकारलाई नै दर भनिन्छ । हिन्दू महिलाहरुले तिजमा व्रत बसेर शिवको पूजाआजा गर्नुपर्ने भएकोले अघिल्लो दिन नै विभिन्न परिकार बनाएर खाने साँस्कृतिक प्रचलन छ ।
भदौ २५, काठमाडौं । राष्ट्रपति रामवरण यादव, सेनापति छत्रमान गुरुङ र रक्षा सचिव नवीन घिमिरेका आफन्त नेपाली सेनाले हालै लिएको परीक्षामा असफल भएका छन् । सेना अधिकृतहरूको परीक्षा पहिलोपटक लोकसेवा आयोगका पदाधिकारीको नेतृत्वमा भएको हो ।
भदौ २४, काठमाडौं । भारतले पानीमा क्षेप्यास्त्र परीक्षण गर्ने भन्दै हल्ला गरिएपछि जनकपुर लगायतको क्षेत्रमा स्थानीयवासी त्रसित वनेका छन् । भारतले आज क्षेप्यास्त्र परीक्षण गर्ने र पानी विशाक्त हुने भन्दै हल्ला भएपछि जनकपुर सिराहा लगायतका ठाउमा जनताले रात भरी खाने पानी जम्मा गरेका छन् ।
सेरोफेरो
भदौ २५, दैलेख । देशका विभिन्न भागमा एकीकृत नेकपा माओबादीका कार्यकर्ता मारिने क्रम अझै रोकिएको छैन । पछिल्लो पटक दैलेखको पुर्वीभागमा माओबादीका एक सकि्रय कार्यकर्ताको हत्या भएको छ ।
२४ भदौ, काठमाडौं । काठमाडौंबाट सल्यानका लागि छुटेको यात्रुबाहक बस आज विहान धादिङको भुमेस्थान-४ मा दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चितवनको भरतपुर मेडिकल कलेज र धादिङकै स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भदौ २४, हेटौंडा । के तपाईं चिकित्सकले सुत्केरी मिति किटान गरिसकेकी 'गर्भवती महिला'को पेटमा अन्तिम सयममा बच्चा नै नदेखिएको घटना सहजै पत्याउनु हुन्छ, सायद् पत्याउनु हुन्न । तर, यो साँचो हो । हेटौंडा नगरपालिका-४, कमलडाँडामा अस्थायी रूपमा बस्दै आएकी काठमाडौंकी २५ बर्षीया लक्ष्मी महर्जनको पेटमा चिकित्सकले सुत्केरीका लागि दिएको समयभन्दा एक साताअघि मात्र बच्चा नभएको पुष्टि भएको छ ।
विचार
अमेरिकामा जनसम्पर्क समिति र शैलजा दिदीको सपना-सोमनाथ घिमिरे न्यूयोक -
सन् १९९८ मा शैलजा आचार्य संयूक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा भाग लिन सप्टेम्बर महिनामा आउँदा दशैसम्म न्यूयोर्कमा नै बस्नु भएको कारण न्यूयोर्कस्थित कोइराला निवासमा सबै कार्यकर्ताले शलैजा आचार्यको हातबाट टीका गह्रण गर्ने मौका पाएको थियौं ।
अग्निपरिक्षामा माओवादी बैठक-मनहरी तिमिल्सिना -
नेपालको राजनीतिक आन्दोलनमा प्रायः प्रजातान्त्रिक शक्तिहरुभन्दा कमजोर अवस्थामा रहेका बाम शक्तिहरु वर्तमानमा भने निर्णायक अवस्थामा छन ।
डुवानमा पाकिस्तान, चिन्तीत नेपाली -मधु पौडेल -
मरुभूमिको देश भन्दा फरक नपर्ने पाकिस्तान अहिले जलमग्न छ, भएको छ । देशका प्राय सबै भुभागहरु डुवानमा परेका छन् ।
समस्याहरुको घेराबन्दि र केन्द्रिय समितिको बैठक - पर्वत कुमार
२००६ देखि योजनाबद्ध रुपमा शुरु भएको नेपाली साम्यवादी आन्दोलनले यतिबेला सबैभन्दा बढि संक्रमण र जटिलताहरुको चुनौती बेहोरीरहेको छ ।
English
A workshop on save the Himalayas was held at Lexington, KY (USA) during a joint conventions of the Association of Nepalese in Mid-West America (ANMA) and Nepalese Association in Southeast America (NASeA) joint convention in Lexington, Kentucky.
FEATURE
आधुनीकरणका कारण कुम्हालेको पेशा संकटमा
अमित अग्रवाल, बीरगन्ज । माटोमा पानी बालुवा तथा आफ्नो कलाको समिश्रणमा भाडोको आकार दिई माटोको भाडा बनाउने कुम्हालेको पेशा हालका दिनमा आएर संकटमा परेको छ ।
सम्झनामा सोफिया…...प्रशान्त लामिछाने
अव उनको 'बोइङ' उडाउने सपना अधुरो भएको छ । पहिलो भेटमा उनले भनेकि थिइन् "प्रशान्त भाई नेपालमा मेरो उडान क्यारीयर बनाएर अन्तराष्ट्रिय उडानको लागि जानेछु । अव उनको त्यो आवाज फेरी सुन्न नपाइने भएको छ ।
विश्लेषण
Generally flag is a piece of paper often flown from a pole. The most popular used of flag is to symbolize a Nation. Every sovereign nation has their own flag. The size,
Federalism is as distribution of powers and responsibilities in federal countries .It presents an objective, balanced, description, analysis of the distribution of powers and responsibilities in the federal Constitution and practice in 27 countries including with Nepal.
रोचक/विविध
नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने एउटा नयाँ अध्ययनले देखाएको छ । म्यासाच्युसेटस्थित न्यु-इंल्यान्ड इन्स्िटच्युटका वैज्ञानिकहरूको अध्ययनअनुसार मुटु रोगबाट बँच्न नियमित स्वस्थ यौनसम्बन्ध फाइदाकारी छ । नियमित यौनसम्बन्ध राख्नेहरूमा मुटुको रोग हुने जोखिम अन्यको दाँजोमा आधा हुन्छ ।
आजभोलि सामाजिक संचाल फेसबुक दिनप्रतिदिन निकै लोकप्रिय हुँदै गइरहेको छ । तपाईले पनि फेसबुक त पक्कै चलाउनुहुन्छ होला ? यो धेरै नचलाउनुहोला नि ! बानी छुटाउन निकै अप्ठेरो पर्दोरहेछ ।
खेल
भदौ २५, काठमाडौं । विश्व न १ स्पेनका राफल नाडल यू एस ओपन टेनीसको सेमीफाइनलमा प्रवेश गरेका छन् । आज विहान सम्पन्न खेलमा स्पेनकै फर्नाल्डो भिड्रास्कोलाई ७-५ ६-३ र ६-४ को सोझो सेटमा पराजीत गर्दै्र नाडलले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेका हुन ।
भदौ २० । पाकिस्तान र इङ्ल्याण्डबीचको पहिलो ट्वान्टी २० कि्रकेट म्याच आज इङ्ल्याण्डको कारर्डिफमा हुदैछ । म्याच फि_िक्सङको आरोप लागेका पाकिस्तानका तीन खेलाडीलाई खेल्न प्रतिवन्ध लागे पछि इङ्ल्याण्डलाई आज त्यती मेहनत गर्नुपर्ने देखिदैछ ।
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
कला
भदौ १७, काठमाडौं । यस वर्षको मिस नेपाल २०१० को ताज बुधबार राजधानीमा आयोजित एक विशेष समारोहबीच काठमाडौँकी १९ वर्षीय सदीक्षा श्रेष्ठलाई पहिर्‍याइएको छ । मिस नेपाल श्रेष्ठलाई सो ताज पूर्व मिस नेपाल जेनिसा मोक्तानले पहिर्‍याउनुभएको थियो ।
INTERVIEW
मलेशियाबाट नेपालका लागि लगानीको ठूलो सम्भावना छ
नेपाल मलेसिया बीच मैत्री सम्बन्ध भएको ५० वर्ष पुगेको छ । यस सन्दर्भमा हामीले मलेसियाका लागि नेपाली राजदूत डा। ऋषि अधिकारीसँग गरिएको कुराकानी ः
राजनैतिक स्थिरता र उचित वातावरण भयो भने लुम्बिनी र पोखराको पर्यटन प्रवर्दधनमा मलेसिया सकि्रय हुनेछ
नेपालले पनि मलेसियाले आर्थिक विकासमा प्रयोग गरेका उपायहरु अबलम्बन गरेर अगाडि बढ्नुपर्छ । त्यसका लाग राष्ट्रिय सहमति र सामाजिक न्याय हुनु जरुरी छ । मलेसियाले 'भिजन २०२०' बोकेर अगाडि बढिरहेको छ ।
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: