Skip to Menu Skip to Content Skip to Footer

राष्ट्रपतिको भारत भ्रमण, भारतसंग हुने सम्झौतालाई स्वीकृत गरिने

News image

२६ माघ काठमाडौं । मन्त्रिपरिषद बैठकले भारत भ्रमणको क्रममा सरकारसँग भएका सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरेको छ । हिजो अपरान्ह िसंहदरबारमा बसेको बैठकले भारतले हवाई बिस्तार हेटौडामा पोलिटेक्निक निर्माण र रेलवे सेवामा गर्ने सहयोगलाई स्वीकृत... Readmore

जमिम शाहका परिवारले भने "झुटो आश्वासनको लागि नआउनुस"

News image

काठमाडौँ २६ माघ । प्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा व्यवस्था फितलो भएको स्वीकार गर्नुभएको छ । तर सरकारले साचार उद्यमी जमिम शाहका हत्यारालाई पत्ता लगाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वर्गीय... Readmore

संबिधानसभाको म्याद थप गर्ने तयारी

News image

समयमा संबिधान नबन्ने आशंका व्यक्त भइरहँदा आगामी जेठ १४ गते नयाँ संविधान जारी गर्ने निर्धारित समय सार्न र संविधानसभाको म्याद थप गर्न औपचारिक तयारी सुरु भएको छ । संविधान निर्माण गर्ने मूल जिम्मेवारी पाएको... Readmore

ताजा खबर

सागको ११ औं संस्करण सम्पन्न हुँदै , नेपालको स्वर्ण संख्या ८

२६ माघ, काठमाडौं । बंगलादेशमा जारी ११ औं दक्षिण एशीयाली खेलकुद सागमा नेपालले मंगलबार विहान थप एक स्वर्ण जितेको छ । ४२ किलोमिटर म्याराथनमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका हुन् । योसँगै... बाँकी‍‍‍‍‍‍‌‌खवर

जमीम हत्याको विरोधमा पत्रकारहरु आन्दोलित

२६ माघ, काठमाडौं । जमीम शाहका हत्यारालाई कारबाही तथा शान्ति सुरक्षा माग गर्दै नेपाल पत्रकार महासंघले मंगलबार राजधानीमा प्रदर्शन गर्दैछ । अपरान्ह तीन बजेपछि भृकुटीमण्डपबाट सुरु हुने विरोध र्‍याली बसन्तपुर पुगेर... बाँकी‍‍‍‍‍‍‌‌खवर

सुरक्षा निकायलाई चीनद्वारा दुई करोड बराबरको सहयोग

छ दिने औपचारिक चीन भ्रमणमा रहेका गृहमन्त्री भीम रावल र  चिनियाँ जनसरकारका सार्वजनिक सुरक्षामन्त्री मेङ जीयाञ्जु बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सोमबार... बाँकी‍‍‍‍‍‍‌‌खवर

सरकार छाड्न काङ्ग्रेस सभासदको आफ्ना मन्त्रीलाई सुझाव

News image

२६ माघ काठमाडौं । नेपाली काङ्ग्रेसले संविधान निर्माण अगाडि नै माओबादी जनसेनाको ब्यवस्थापन सम्पन्न हुनुपर्ने पुरानो अडान दोहर् याएको छ ।नेपाली काङ्ग्रेस संविधानसभा दलको सोमबार बसेको बैठकले माओबादी संविधानसभा दलको बैठकले... बाँकी‍‍‍‍‍‍‌‌खवर

तीन मजदुरमा वर्डपुलुको आशंका

विर्तामोड २६ माघ । झापाको महेशपुर स्थित एक इट्टा उद्योगमा कार्यरत चार मजदुरमा वर्डपुलुको संक्रमणसँग मिल्दो लक्षण भएको रोग देखा परेको छ । उनीहरुमा वर्डपुलु रोगको संक्रमणको लक्षणसँग पाइएपछि उपचारका लागि... बाँकी‍‍‍‍‍‍‌‌खवर

व्यवस्थापिका सदनको अधिवेशन सम्पन्न

२६ माघ काठमाडौं । व्यवस्थापिका संसदको अधिवेशन हिजो सम्पन्न भएको छ । बैठक स्थगनको लागि सरकारले राष्ट्रपति समक्ष गरेको आग्रह अनुसार राष्ट्रपतिबाट प्राप्त स्थगन पत्र सदनमा पढेर सुनाइएको थियो ।  मन्त्रिपरिषद... बाँकी‍‍‍‍‍‍‌‌खवर

जमीम शाह हत्या छानविन गर्न तीनवटा समिति गठन

२६ माघ, काठमाडौं ।  जमिम शाह हत्याको छानविन गर्न सरकार र प्रहरी प्रधान कार्यालयले छुट्टा छुट्टै छानविन समिति गठन गरेका छन् । िसंहदरबारमा हिजो अपरान्ह बसेको मन्त्रिपरिषदको आकस्मीक बैठकले पूर्वन्यायाधीस... बाँकी‍‍‍‍‍‍‌‌खवर

एकै दिन नेपाललाई पाँच स्वर्ण, दिपकको कीर्तिमान

News image

बंगलादेशको राजधानी ढाकामा भइरहेको ११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार एकै दिन नेपालले पाँच स्वर्ण जितेको छ । यो सँगै सागमा नेपालको स्वर्ण संख्या सात पुगेको छ... बाँकी‍‍‍‍‍‍‌‌खवर

मन्त्रीहरुको भ्रमण खर्चमा अनियमितता भएको आशंका

२५ माघ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले मन्त्रीहरुको भ्रमण खर्चमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरेको छ । समितिले मन्त्रीहरुको स्वदेश र विदेश भ्रमणको खर्च विवरण माग गरी छानबिन... बाँकी‍‍‍‍‍‍‌‌खवर

नेपाल र चीनबीच सुरक्षा सहयोग सहमतीमा आज हस्ताक्षर हुने

माघ २५ । नेपाल र चीन सरकारबीच आज वेजिङमा हुने वार्तामा सुरक्षा निकायलाई उपलव्ध गराउने सहयोग सम्बन्धि सहमतीमा हस्ताक्षर हुदै छ । गृहमन्त्री भिम रावल र चीन जनसरकारका सुरक्षामन्त्री मेङ... बाँकी‍‍‍‍‍‍‌‌खवर

बिश्व

भारतद्वारा क्षेप्यास्त्र परिक्षण

२५ माघ भारत  । भारतले आइतबार स्वदेशमै निर्मित जमिनबाट जमीनमा मार हान्न सकिने व्यालेस्टीक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।  भारतीय सन्चार माध्यमहरुले जनाएअनुसार सो मिसाईलले तीन हजार देखि साढे तीनहजार... बाँकी‍‍‍‍‍‍‌‌खवर

हैटीमा सहायता परिचालीत हेलिकप्टर दुर्घटना

 २२ माघ । हैटीमा सहायता अभियानामा परिचालन भै आएको एक हेलिकप्टर विहीबार बेलुकी पश्चिमी डोमिनिकन गणतन्त्रमा दुर्घटनाग्रस्त  भएको  छ । सो दुर्घटनामा त्यसमा सवार दुई व्यत्को मृत्यु भएको छ... बाँकी‍‍‍‍‍‍‌‌खवर

अमेरिका र चीनबीच तनाब झनै बढ्यो

माघ २२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो व्यापार सम्बन्धको लागि चीनसंग अझै कडा रुपमा प्रस्तुत  हुने  चेतावनी दिनु भएको छ । अमेरिकासंगको व्यापारको लागि चीनलाई आफ्नो बजार खोल्न ओबामा... बाँकी‍‍‍‍‍‍‌‌खवर

लामालाई नभेट्न चीनको चेतावनी

News image

माघ २० । चीन सरकारले अमेरिकी राष्टपति बाराक ओवामा र तिब्बती धार्मीक नेता दलाई लामा विच भेटवार्ता भए दुई देशको संबन्धमा गंभीर असर पर्ने चेतावनी दिएको छ । तिब्बती धार्मीक नेता... बाँकी‍‍‍‍‍‍‌‌खवर

खेलकुद

सागको ११ औं संस्करण सम्पन्न हुँदै , नेपालको स्वर्ण संख्या ८

२६ माघ, काठमाडौं । बंगलादेशमा जारी ११ औं दक्षिण एशीयाली खेलकुद सागमा नेपालले मंगलबार विहान थप एक स्वर्ण जितेको छ... बाँकी‍‍‍‍‍‍‌‌खवर

नेपालको खातामा दुई स्वर्ण

बङ्गलादेशको राजधानी ढाकामा जारी एघारौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आइतबार दुई स्वर्णपदक हात पारेको छ । उसुमा... बाँकी‍‍‍‍‍‍‌‌खवर

आर्थिक खबर

वीरगञ्ज फाइनान्सको आठऔ शाखा इनरुवामा

काठमाडौ २५ । वीरगञ्ज फाइनान्स लिमिटेडले आफ्‍नो आठौ शाखा इनरुवामा खोलेको  छ । सो शाखाको उद्‍घाटन बैंकका अध्यक्ष विजय... बाँकी‍‍‍‍‍‍‌‌खवर

ग्लोवलको निर्जिवन बिमा सुविधा

काठमाडौ २५, माघ । ग्लोवल बैंकले ग्राहकलाई निर्जिवन बिमा सेवा उपलब्ध गराउने उद्येश्यले शिखर इन्स्योरेन्स कम्पनीसंग सम्झौता गरेको छ... बाँकी‍‍‍‍‍‍‌‌खवर

नानो नेपाली सडकमा डेढ महिनापछि

संसारकै सबैभन्दा सस्तो कार नानो डेढ महिनापछि नेपाली सडकमा देखिने भएको छ। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पहिलो पटक... बाँकी‍‍‍‍‍‍‌‌खवर

नेपालको औधोगिक बिकास निराशाजनक

 नेपालको औधोगिक विकास निराशाजनक भएको एक तथ्याङकले देखाएको छ । निर्यात घटेर शोधनान्तरमै असर परिरहेका बेला उत्पादनमूलक उद्योगबारे विश्व... बाँकी‍‍‍‍‍‍‌‌खवर

advertisement

Attention: open in a new window. PDFPrintE-mail

Written by सोली संबाददाता Tuesday, 08 December 2009 15:14

 

साहित्य

'सँम्झनाका तरेली'नामक गीती संग्रह्को बिमोचन

News image

  बेल्जियमको अन्त्वेर्पेन शाहरमा  एक भब्य समारोहका माँझ कवि तथा गीतकार  बिमल गिरी द्वारा... बाँकी‍‍‍‍‍‍‌‌

संयोग अब छिट्टै बजारमा

News image

देउ कुमार गजमेरको एकल स्वरमा गीती एल्बम "संयोग" छिट्टै बजारमा आउने भएको छ । ... बाँकी‍‍‍‍‍‍‌‌

पुराना खबरहरु

Other Articles

अन्तर्वार्ता

जनता-जनताबीचको सम्बन्ध पनि असाध्यै प्रगाढ बनेको छ

News image

  H.E. Tatsuo Mizuno Ambassador of Japan Your Excellency, how is the relation between Nepal and Japan progressing? Japan and Nepal enjoy a friendly relationship based on centuries-old historical and spiritual... बाँकी‍‍‍‍‍‍‌‌

On the occasion of Thai Air's 41st Anniversary in Nepal

News image

Mr. Prasert Tanhansa General Manager Nepal & Bhutan, Thai Airways International Public Company Ltd.     When and how Thai Airways International founded? Would you kindly throw light on... बाँकी‍‍‍‍‍‍‌‌

विविध

Why So Many People Died in the ... And Why the U.S. Can Do No Good in Haiti

News image

  by Li Onesto The following is an updated, shortened version of an article posted at revcom.us on January... बाँकी‍‍‍‍‍‍‌‌

दशककै सुन्दरी

News image

  लामो समयदेखि आफ्नो सुन्दरताले बिश्वलाई मोहित पार्दै आएकी अभिनेत्री एन्जेलिना जेलीले दशककै सबैभन्दा सुन्दर महिलाको उपाधि पाएकी छन्... बाँकी‍‍‍‍‍‍‌‌

बिदेशमा नेपाली गतिबिधि

नेपाली जनप्रगतिशिल मञ्च युएइको क्षेत्रिय भेला सम्पन्न

रमेश बेल्बासे, आबुधाबी युएइमा रहेका सम्पुर्ण प्रगतिशिल प्रबासी मजदुरहरुको प्रतिनिधि सस्था नेपाली जनप्रगतिशिल मञ्च यु ए इ  अन्तर्गत आब’धाबी... बाँकी‍‍‍‍‍‍‌‌खवर

सर्वदा वाङ्‍मय प्रतिष्ठान यूएईको अन्तक्रिया सम्पन्न

News image

गिरधारी 'विरही' रिजाल (अबुधाबी) सर्वदा वाङ्‍मय प्रतिष्ठान यूएई शाखाले यही मिति ०५ फरवरी २०१० का दिन यूएईको अबुधाबी स्थित... बाँकी‍‍‍‍‍‍‌‌खवर

नेपालका बालबालिकाहरुको सहयोगको लागि जापानमा संस्था दर्ता

        उच्च शिक्षा हाशिल एवं पेशागतरुपमा जापान पुगेका नेपाली बिद्यार्थी एवं व्यवसायीहरु ले सहयोगी जापानी मित्रहरु मार्फत जापानमा विधिवत... बाँकी‍‍‍‍‍‍‌‌खवर

न्यूयोर्कमा राजदूत आचार्यको स्वागत

News image

रविकिरण कोइराला, न्यूयोर्क, अमेरिका   संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतमा नेपाली जनसंपर्क... बाँकी‍‍‍‍‍‍‌‌खवर

ओलीलाई जर्मनीमा पनि कालो झण्डा

News image

माघ २०, जर्मनी । लोकतान्त्रिक मंच जर्मनीको अधिवेशनमा पुग्नुभएका नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई जर्मनीमा रहेका माओबादी समर्थित... बाँकी‍‍‍‍‍‍‌‌खवर

नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेसन सम्पन्न

News image

 बार्सिलोना स्पेनमा रहेका ने.क पा.(एमाले) निकट नेपालीहरुको संस्था नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेशन बार्सिलोनामा २५ जनवरीका दिन... बाँकी‍‍‍‍‍‍‌‌खवर

बाल्टिमोरमा दुई साहित्यिक कृति विमोचित

News image

अमेरिकाको बाल्टिमोरमा आयोजित एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले... बाँकी‍‍‍‍‍‍‌‌खवर

अमेरिकामा एनआरएनए दर्ता

वाशिंगटन डिसी । नेपाली गैरआबासिय संघ ( एनआरएनए ) को अमेरिकामा बिगतमा नेप्लिज अमेरिकाज काउन्सिल ( न्याक) ले संयोजन... बाँकी‍‍‍‍‍‍‌‌खवर

स्विट्जरल्यान्डको बासलमा बिरोध प्रदर्सन सम्पन्न

News image

आसिश,स्विस स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच (World Ecnomic Forum)  तथा साम्राज्यबादको बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक... बाँकी‍‍‍‍‍‍‌‌खवर